सुनसान
ना. [सं. शून्य (द्वि.)]
- कुनै आवाज वा हल्ला नभएको स्थिति; सन्नाटा; चकमन्न।
- कोही नभएको; एकान्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. शून्य (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)