सुनाइ

ना. [√ सुन् (+आइ)]

  1. सुन्ने भाव, क्रिया वा प्रक्रिया।
  2. अरूको पिरमर्का सुन्ने र त्यसमा ध्यान दिने काम; सुनुवाइ। [सुनाउ+आइ]
  3. सुनाउने भाव, क्रिया वा प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)