सुनाउनु
स.क्रि./प्रे.क्रि.
- कुनै कुरो वा आवाज कानद्वारा अवगत गराउनु; श्रवण गराउनु।
- अनुरोध वा निवेदन गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि./प्रे.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)