सुनाखरी

ना. [सुन+खरी]

  1. पहेँलो र सानो जातको खरीझार।
  2. रुखको कापमा उम्रेर अनेक रङका फूल हुने वनस्पति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)