सुन्तला
ना. [फा. सङ्गतर]
- पहेँलो र रातो मिसिएको रङको बोक्रा हुने, भित्र केस्राकेस्रा परेका पहेँलै फल हुने, सेता पातभित्र पहेँलो र हरियो खालको गुभो भएको फूल हुने एक बोट वा त्यसैको फल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)