सुन्दरवि. [सं.]मनलाई हर्ने; राम्रो; मनोहर; आकर्षक।असल; जाती; बेस।कामदेव।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)सुन्तला सुन्दरता