सुन्निनु

अ.क्रि.

  1. कुनै अङ्ग वा सबै जिउ फुल्नु; ढाडिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)