सुन्ना

ना. [सं. शून्य]

  1. कुनै कुराको पनि अस्तित्व नभएको स्थिति; सुन्ने।
  2. अङ्कका पछिल्तिर दहाइ वा दश गुना बुझाउन थपिने गोलाकार चिह्न; शून्य।
  3. खाली; केही वस्तु नभएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)