सुप
ना. [सं. शतपुष्पा]
- मसिना पात, चम्सुरका जस्ता फूल र जिराजस्ता दाना फल्ने एक सुगन्धी साग वा त्यसैका दाना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. शतपुष्पा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)