सुपथ

ना. [सं.]

  1. असल बाटो; सन्मार्ग।
  2. सच्चरित्र।
  3. सुहाउँदो; उचित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)