सुपथ
वि. [सं. सुपथ्य]
- सजिलैसित पचाउन सकिने; पच्न सक्ने (खाद्य वस्तु)।
- चाहिने मात्र लिइएको; लागतअनुसार कायम गरिएको (मूल्य)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. सुपथ्य]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)