सुपरभाइजर

ना. [अङ्.]

  1. शिक्षा, स्वास्थ्य, निर्माण आदि कुनै क्षेत्रमा रेखदेख गर्ने कर्मचारी; पर्यवेक्षक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)