सुपर रायल

ना. [अङ्.]

  1. छाप्ने कागजको २२x२९ इन्च बराबरको आकार वा नाप।
  2. त्यसैका आकारको कागज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)