सुपरिवेक्षक

ना. [सं.]

  1. सुपरिवेक्षणको कार्यमा खटिएको वा तोकिएको व्यक्ति।
  2. कुनै कार्यको यथार्थ स्थिति बुझ्ने र रेखदेख गर्ने अधिकारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)