सुपरिवेक्षण

ना. [सं.]

  1. ठिक तरिकाले निर्धारित काम भएनभएको स्थितिका बारेमा सम्बन्धित तहबाट गरिने निरीक्षण वा रेखदेख।
  2. शिक्षाका क्षेत्रमा शैक्षिक योजना तथा निर्देशनअनुरूप कार्यान्वयन वा कार्यप्रगति भइरहेको छ, छैन भनी निरीक्षण गर्ने र आवश्यक सल्लाहसहयोग जुटाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)