सुपारी फूल

ना.

  1. सुपारीका आकारको एक प्रकारको गोलाकार फूल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)