सुपारे

वि. [सुपारी+ए]

  1. कालो डल्लोडल्लो परेको (गोरु)।
  2. सानासाना दाना हुने (आँप)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)