सुपुक्क

क्रि.वि. [अ.मू. सुप् > सुपुक्+क]

  1. सानो गाँस हालेर एकै खेपमा निल्ने गरी; गिलो खानेकुरा थोरै तर झटपट खाने वा खाँदा शब्द निस्कने चालसित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)