सुप्रतिष्ठा
ना. [सं.]
- असल र राम्रो प्रतिष्ठा वा स्थिति; राम्रो इज्जत।
- सुख्याति; सुप्रसिद्धि; सुयश। देवमन्दिर, प्रतिमा आदिको स्थापना।
- अभिषेक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)