सुप्रतिष्ठित
वि.
- राम्रो इज्जत र मान भएको; लोकप्रतिष्ठा पाएको।
- राम्ररी प्रतिष्ठा भएको वा स्थापना गरिएको।
- सुप्रसिद्ध; विख्यात।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)