सुप्लुक्क

क्रि.वि. [अ.मू. सुप्लुक्+क]

  1. नरम खानेकुरो नचपाईकनै निल्ने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)