सुफल

ना. [सं.]

  1. वृक्षको राम्रो वा असल फल।
  2. असल परिणाम; राम्रो नतिजा।
  3. अनार।
  4. कागजी बदाम।
  5. राजवृक्ष; अमलतास।
  6. सुन्दर फल भएको।
  7. सफल; सिद्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)