सुफला

वि.

  1. राम्रा र धेरै फल फल्ने।
  2. इन्द्राणी।
  3. कुभिन्डो।
  4. केरा।
  5. दाख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)