सुभग

वि. [सं.]

  1. सुन्दर; प्यारो।
  2. भाग्यवान्; असल भाग्य भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)