सुभ्नु

अ.क्रि. [सं. शुभ+नु]

  1. राम्रो फलिफाप हुनु; शुभ हुनु; फाप्नु।
  2. ओखतीले फाइदा गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)