सुभाशङ्का

ना. [अ. सुब्ह+शक]

  1. अनिष्ट हुने त्रास; कुनै खराबीको आशङ्का।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)