सुभाषिणी

वि. [सं.]

  1. राम्रो बोली भएकी; सुरिलो गला भएकी (स्त्री)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)