सुभिक्षना. [सं.]कथ्य. सुभिच्छे। अन्नबाली राम्रो भएको समय; सहकाल।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)सुभाषी सुभिनु