सुभाषी

वि. [सं.]

  1. मिठो बोली वचन भएको; मधुरभाषी।
  2. राम्ररी भाषण गर्ने; वाग्मी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)