सुमडी

वि. [फा. शूम]

  1. अशुभ, कृपण।
  2. अल्छी र लोसे।
  3. कुनै कुराको वास्ता नगर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)