सुमति

ना. [सं.]

  1. असल मति; सुबुद्धि।
  2. ज्यादै बाठो; चतुर; बुद्धिमान्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)