सुमुख
वि. [सं.]
- राम्रो मुख भएको; सुन्दर अनुहारको।
- राम्रो ढोका भएको; दक्षिणतिर मुख फर्केको (द्वार)।
- प्रफुल्ल।
- राम्रो मुख।
- मिठो बोली।
- शिव।
- गणेश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)