सुमुखी
वि.
- राम्रो मुख भएकी (स्त्री)।
- प्रत्येक पाउमा क्रमशः सात जगण, एक लघु र एक गुरु हुने वार्णिक छन्द।
- सुन्दरी स्त्री।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)