सुम्ठ्याउनु
स.क्रि. [सम्ठ्याउ+नु]
- लट्ठी, कोर्रा आदिले पिट्नु।
- गुटमुट्याउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)