सुम्पनु

स.क्रि. [समर्पण+नु]

  1. कुनै मालसामान अरूका जिम्मा लाउनु; बुझाउनु; सुपुर्द गर्नु।
  2. समर्पण गर्नु; दिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)