सुम्पुवा
वि. [सुम्प+ उवा]
- जिम्मा लगाइएको वा सुम्पिएको; बुझाइएको।
- अपराध गर्ने व्यक्तिलाई कसुरअनुसारको दण्ड दिलाउन सम्बन्धित अदालतमा सुम्पने काम; सुपुर्दगी।
- जिम्मा लाउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)