सुम्पुवा पुर्जी

ना.

  1. कुनै अपराधमा सजाय पाएको व्यक्तिलाई जेलखानामा राख्ने अधिकारपत्र; अपराधीलाई जेलमा पठाउन अधिकारप्राप्त व्यक्तिद्वारा जारी गरिएको लेखोट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)