सुम्लो

ना. [सं. शुल्ल]

  1. कुट्दा, बजारिँदा वा पिलिँदा मस्याइला ठाउँमा सुनिएर उठेको मासुको लोलो।
  2. मुछेको पिठो आदिको लाम्चो लोलो।
  3. केही उठेको लम्च्याइलो पानीको तरङ्ग।
  4. सुन, चाँदी आदि धातुको सोठो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)