सुम्लिनु
अ.क्रि. [सुम्लो+इ+नु]
- फुल्नु; सुनिनु।
- मोटाउनु; हृष्टपुष्ट हुनु (निन्दार्थमा)।
- पेट बोक्नु; गर्भिणी हुनु (व्यङ्ग्यार्थमा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सुम्लो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)