सुरक्षात्मक

वि.

  1. सुरक्षाका विचारले गरिने (काम कारबाई)।
  2. सुरक्षासम्बन्धी; सुरक्षाको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)