सुरक्षा परिषद्

ना.

  1. राष्ट्रहरूमा परस्पर लडाइँझगडा हुन नपाओस् भनी यथासम्भव प्रयत्न गर्ने, संयुक्त राष्ट्रसङ्घको एक अङ्ग वा कार्यकारिणी निकाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)