सुरिनु

अ.क्रि. [शूर+इ+नु]

  1. कुनै अप्ठ्यारो वा गाह्रो काम गर्ने आँट गर्नु; हिम्मत गर्नु।
  2. मन उरालिनु; उत्तेजित हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)