सुरिलो
वि. [सुइरो+इलो]
- माझमा हाँगाबिँगा नभएको र सोझो; लामो, ठाडो र सोझो (रुख, लिङ्गो, बाँस आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सुइरो+इलो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)