सुरिलो

वि. [सुर+इलो]

  1. मिठो र तिखो (स्वर); सुमधुर (आवाज)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)