सुरुवाल

ना. [फा. शलवार]

  1. कमरदेखि गोलीगाँठासम्म छोप्ने, माथि एउटै र तलतिर दुई बाहुला भएको , मोहोता सानो हुने, इँजारद्वारा कमरमा बाँधिने वस्त्र; मोहोता सानो हुने र राग हुने पाइजामा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)