सुरुसुरु

क्रि.वि. [अ.मू. सुर्+उ(द्वि.)]

  1. नरोकिईकन वा नअलमलिईकन; खुरुखुरु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)