सुरूप

वि. [सं.]

  1. राम्रो अनुहार भएको; राम्रो रूप भएको।
  2. राम्रो रूप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)