सुरो

वि. [सं. शूर]

  1. पराक्रमी; वीर; बलवान्।
  2. साहसी; आँटिलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)