सुरो

ना. [सं. श्रुव]

  1. पन्जासहितको हातका आकारको, होम गर्दा आगामा घिउ हाल्ने खयर काठको साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)