सुर्की
ना. [फा. सुर्खी]
- इँट कुटेर बनाइएको धुलो।
- नङ काटेपछि त्यसको फेद टल्काउन घोटिने असल इँटको धुलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. सुर्खी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)